शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • एसईईको नतिजा आज सार्वजनिक हुँदै, ३५ अंक नल्याए वर्गीकृत नगरिने
Breaking News

एसईईको नतिजा आज सार्वजनिक हुँदै, ३५ अंक नल्याए वर्गीकृत नगरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार गत बैशाख ८ गते सञ्चालन गरिएको एसईई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु सहभागी भएका थिए ।

पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार