शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने
Breaking News

अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले  नै सम्हाल्ने भएका हुन् ।
शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७७ काे उपधारा (२) अनुसार देउवालाई अर्थ मन्त्रालयकाे जिम्मेवारी ताेकेकाे हाे ।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार