बझाङ । बझाङ उद्योग वाणिज्य संघले पेट्रोलियम पदार्थको अबैध कारोबार नगर्न निर्देशन दिएको छ ।
सोमबार बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीद्वारा जारी विज्ञप्तिमा अवैध पेट्रोलियम पदार्थको कारोबार तत्काल बन्द गर्न भनिएको छ ।
आयल निगमबाट विक्री वितरणको स्वीकृत पाएका व्यवसायी बाहेक अन्यलाई कारबाही गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक प्रतिक्रियाहरु