बुधबार, भदौ १९, २०८१
  • होमपेज
  • नक्कली धन्दाको सक्कली खोजी होस्
Breaking News

नक्कली धन्दाको सक्कली खोजी होस्

गम्भीर प्रश्न गर्दै छन् पूर्व गृहमन्त्री खाँण
बालकृष्णले नौनी चोरेको के छ प्रमाण?

लाखौँको बंगला तिम्लाई कल्ले किन्दियो ?
भोट दिनेको मुखमा त अझै पुगेन माड

झिँगे पक्रिँदा ठूला माछा न फुत्किउन्
तिलमाथि मुद्दा लागि नबाचोस् पहाड !

त्रिमूर्तिको हिमचिम बढेको छ अचेल
सेकिएला जस्तो छ बडेमानको ढाड !

नक्कली धन्दाको सक्कली खोजी होस्
निर्दोष नफसुन्, दोषीलाई अब नछाड !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार