बुधबार, भदौ १९, २०८१
  • होमपेज
  • मतगणनाको ११ दिनपछि बाजुराको मतगणना सुरु
समाचार

मतगणनाको ११ दिनपछि बाजुराको मतगणना सुरु

बाजुरा । मतगणनाको ११ दिनपछि बाजुरा जिल्लाको मतगणना सुरु भएको छ। जिल्लाको मतगणना दिउसो साढे ३ बजेबाट गर्ने निर्णय भएको भएपनि ढिलो मात्र सुरु भएको हो।निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार निणर्य गरेको थियो। तर बैठकमा एमाले नआएपछि गणना सुरु हुन सकेन।

मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जिल्लामा ११ दिन पछि सुरु भएको हो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार