बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • कञ्चनपुरको बेदकोटका एक जना पुरुष बेपत्ता
समाचार

कञ्चनपुरको बेदकोटका एक जना पुरुष बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका बस्ने एक जना पुरुष बेपत्ता भएका छन् । बेदकोट नगरपालिका वडा नम्बर २ जडेपानी झर्नाटोलमा बिगत लामो समयदेखि बसोबास गर्दै आएका भीम बिष्ट बेपत्ता भएका छन् । उनी २५ गते साँझ साढे ८ बजे राति घर बाट निस्केर सम्पर्कमा नरहेको आफन्तले बताएका छन् ।

४३ वर्षीय बिष्टको खोजी कार्यका लागि आफ्नोले आग्रह गरेका छन् । यदी कहीँ कसैले भेटाएको खण्डमा नजिकैको प्रहरी कार्यालय तथा ९८२१६४९०५३ नम्बरमा सम्पर्क गर्न जानकारी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार