आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • बेलायती महारानी एलिजावेथको निधन
Breaking News

बेलायती महारानी एलिजावेथको निधन

काठमाडौँ । बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएको छ । बकिङ्घम प्यालेसले ९६ वर्षीया उनको निधनको घोषणा गरेको हो ।

‘आज दिउँसो बालमोरलमा महारानीको शान्तिपूर्वक निधन भयो,’ प्यालेसले भनेको छ ।

बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार