आइतवार, भदौ १६, २०८१
  • होमपेज
  • सामुदायिक विद्यालयका शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन शिक्षक सेवा आयोगद्वारा निर्देशन
समाचार

सामुदायिक विद्यालयका शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन शिक्षक सेवा आयोगद्वारा निर्देशन

 

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ । तर यो वर्ष कोरोना भाइरस महामारीका कारण जेठ ३० गतेसम्म फारम बुझाउन समय दिइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार