सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुबिचको छलफल सकियो,छलफल सकारात्मक
Breaking News

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुबिचको छलफल सकियो,छलफल सकारात्मक

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको छलफल सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनादर्न शर्मालाई लिएर बालुवाटार गएका थिए ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी र सत्ता गठबन्धनबारे सकारात्मक छलफल भएको एक नेताले जानकारी दिए । बालुवाटार जानु अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार