कालीप्रसाद रिजालको शब्द र रामकृष्ण ढकालको स्वरमा रहेको ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँ-सधैँ नेपाल लेख्न पाइयोस्’ भन्ने गीत हरेक स्वाभिमानी नेपालीको कानमा गुञ्जिरहन्छ । गीतमा भनेजस्तै बिहान उठ्नेबित्तिकै हिमालको दर्शन गर्न पाइने नेपालजस्तो मुलुकहरु विश्वमा कमै होलान् । जहाँ बिहानको उदाउँदो सूर्य र साँझको अस्ताउँदो सूर्यले पनि हिमालकै छेउबाट स्वागत र […]