हो ! आज नेता प्राय छन् लुटेरा र चोर छानबिन गरी हाल्नु छ दोषीलाई खोर । अख्तियार, पुलिस अनि अब न्यायालय सबै उनकै भरौटे छन् कसले गरोस् जोर ? मूर्ति चोरलाई धर्म रक्षक भन्थे हिजो केही कानुनमाथि थियो राजगद्दीको बागडोर । चोरको विकल्प हिजोको मूर्ति चोर भनेर गर्दै छन् मुसाका चल्ला दरबार जाने होड । […]