मुसाका चल्ला दरबार किन जान्छन् ? भनिन्थ्यो: जसको तरबार, उसैको दरबार ! अनि भन्न थाले: कस्ता कस्ता कहाँ गए, मुसाका चल्ला दरबार! आज प्रश्न यो छ कि, “मुसाका चल्ला किन दरबार जान्छन्?” के ती आफैलाई छोटे राजा ठान्छन्? या, दरबारको भकारीबाट फालिएका केही दाना धानलाई प्रसाद भनी खान्छन् ? या, पुरातन चेत भएका ती रैतीहरू […]