काठमाडौं, २ पुस । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्षका लागि प्रत्यक्ष चुनाव गराउने प्रस्ताव विधान संशोधन समितिले तयार पारेको छ । महासंघको नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर विधान संशोधनका लागि महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले महासंघ अध्यक्ष शेखर गोल्छालाई मस्यौदा हस्तान्तरण गरेको छ । समितिले बुझाएको […]