बझाङ । बझाङमा धार्मिक गुरूहरु सामाजिक कुप्रथाको बिरुद्धमा उभिन थालेका छन् । गाउँ गाउँमा अभियान नै चलाएर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछुतलगायत सामाजिक विकृतिजन्य कुरितीको विरुद्ध एकजुट हुन थालेका हुन् । शुक्रबारदेखि बुंगल नगरपालिका वडा नं ६, ७, ९, १० र ११ मा कुरिती अन्धविश्वासको विरुद्धमा कुरिती अन्धविश्वासको विरुद्धमा हिन्दु धर्म गुरू संस्कार […]