बा ! एकीकृत घरमा बन्यो एउटै चुलो । तर, अझै जारी रहन्छ तँ ठूलो कि म ठूलो ? चम्चाहरू आखिर कतिन्जेल एकजुट हुन्छन् ? कोही आफैँ स्टिल त कोही म चाँदीको भन्छन् ! अनि, कोही भन्छन् म सुनको, बफादार म ‘बा’को नुनको, चल्छ भान्सामा मेरै भनसुनको ! अझै, अल्ली ठूलो, गहिरो चम्चा राख्छ माग मैँ […]