शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल शिक्षा क्षेत्रको बजेट बढाउने लबिङमा लागेका छन् । अर्थ मन्त्रालय आउँदो आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा लागेसँगै मन्त्री पौडेलले मन्त्रालयको बजेट बढाउन लबिङ थालेका छन् । गएको आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेट निकै घटेपछि बजेट बढाउन उनको सक्रियता बढेको हो । मन्त्री पौडेलले आज […]