चर्का तर खोक्रा राष्ट्रवादी नारा दिनरात लगाउँदै गर… षड्यन्त्रका सिद्धान्त फैल्याई जनमानसमा भ्रम छर ! फेसबुकमा साझा गर ‘फेक न्यूज’ युट्यूबरलाई केवल चाहियो भ्यूज स्ट्याटस लेख, हामीबाहेक सबै ‘राष्ट्रघाती’, विदेशी ‘एजेन्ट’ भाइरस आफ्नै आसेपासे युट्यूबर समाई आफ्नै भिडियो बनाउन लगाई, अँध्यारो कोठामा एक्लै बसेर २०२२ विसंको खरानी घसेर २०२२ एडी सापेक्ष मार्ग नरोज युवालाई अबुझ […]