शनिबार, साउन १२, २०८१
  • होमपेज
  • केदारस्युँमा करिब ५ सय जना कांग्रेसमा प्रवेश
Breaking News

केदारस्युँमा करिब ५ सय जना कांग्रेसमा प्रवेश

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरेर करिब ५ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार नेपाली कांग्रेसको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका क्रममा केदारस्युँमा नेकपा एमाले, माओवादी केन्द्रलगायतका पार्टी परित्याग गरि कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस बझाङका प्रवक्ता रमानन्द जोशीका अनुसार ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार