रेखा कलौनी आजकाल निर्जीव वस्तुसँग मेरो सामीप्यता बढेको छ। करिब दुई वर्ष हुँदैछ, मैले निर्जीव वस्तुहरुलाई माया गर्न थालेको। उनी गएदेखि मैले सजीव भन्ने कुनै पनि चिजसित माया गर्दै गरिनँ। म आज तिमीलाई यो पत्र कोर्दैछु। यो पत्र कोरेर मैले तिम्रो व्यक्तिगत जीवनमा धक्का लगाउन चाहेको त हैन तर यो निर्दोष मन बढी चलायमान […]