काठमाडौं । ‘प्रलोभनमा परेर आस्थाको राजनीति मास्नु हुँदैन, निष्ठाको राजनीति स्थापित गर्नुपर्छ’ भन्दै सभा तथा मञ्चहरूमा कुर्लने एक किशोर अहिले जीवनको उत्तरार्द्धमा प्रवेश गरिसकेको छ । बुढ्यौलीसँगै तेजिलो आवाज पनि विस्तारै पातलिँदै गएको छ । सरल तथा इमानदार स्वभाव जस्ताको त्यस्तै छ । तर, पार्टीको सिद्धान्त र पार्टीका प्रेणतालाई भने कहिल्यै बिर्सेको छैन । चेतराज […]