काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । बैंकको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो भदौको २८ गते परिपक्व हुनेछ । यस्तै […]