तीर्थराज जोशी काठमाडौं । श्रद्धा, भक्ति र प्रेमको सम्मिलन नैं निष्ठा हो । यसलाई आस्थाको रुपमा सम्झँदा पनि हुन्छ अर्थात् यो निष्ठाको पर्यायवाची हो । जस्तो ईश्वरप्रति आस्था, आमा–बाबु, गुरु–अग्रजप्रति आस्था, रुख–जल–चन्द्र–सूर्य तथा जन्मभूमि–प्रतिको आस्था किन जन्म्यो मनुष्यहरुको यिनीहरुका प्रति निष्ठा ? किनकी यी सबै गुणकारी छन् । सृष्टिको उषाकालदेखि नै यिनीहरु अनवरत आफ्नो गुणवत्तालाई […]