डा. कुम्भ जाेशी बझाङ । सन् २००४ को प्रा. डा. प्रविन मिश्र, प्रा. डा. रोबर्ट वि र स्वास्थ्य मन्त्रालयलगायत विभिन्न व्यक्ति र संस्था मिलेर गरेको एउटा तथ्यांकले भन्छ, कि यदि नेपाल सरकारले नेपाली जनताको अहिले रहेको मुख र दाँतसम्बन्धि रोगहरूको उपचार पश्चिमा आधुनिक पद्दति प्रयोग गरेर गर्ने हो भने नेपाल सरकार कुल राष्ट्रिय बजेटको ४ […]