कमला कुमारी खाती बिष्ट महिला अध्यक्ष, पतञ्जली योग समिति, बझाङ सामान्यतया योग भनेको के हो ? शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला योग हो । आत्माको परमात्मासँगको जोड नै योग मानिन्छ । योग एक किसिमको अनुभूति र रूपान्तरण पनि हो । यसले मानिसलाई निरोगी स्वस्थ, फुर्तिलो, जाँगरिलो […]