काठमाडौं । नेपाली राजनीतिमा नैतिकताको खडेरी पर्दै गएको पछिल्लो बामदेव प्रकरणले प्रस्टै देखाउँछ । चाकरी, नातवाद, कृपावादकै कारण जनताद्वारा बहिष्कृत नेताहरु राजनीतिक पदमा हालिमुहाली गर्न पुग्ने गरेको यो एउटा मात्रै उदाहरण हो । विगतदेखि वर्तमानसम्मका सरकार र राजनीतिक दलको मिलिभगतमा निर्वाचनमा पराजित नेतालाई कुनै न कुनै राजनीतिक जिम्मेवारी दिने गरेका छन् । कतिपयलाई राष्ट्रिय सभामा […]