काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघको १९ औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ । शनिबार काठमाडौंमा संघका अध्यक्ष शुरेसमान शाक्यको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो । संघको साधारणसभामा प्रमुख अतिथिसमेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलेले व्यवसायीका माग सम्बोधन गर्न आफू तयार रहेको बताए । उनले भने, ‘सुनचाँदी व्यवसायीलाई व्यवसाय […]