काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को १८ औं मन्त्रिस्तरीय बैठकमा भाग लिन श्रीलंका पुगेका छन् । उनले श्रीलंकाका प्रधानमन्त्री महेन्द्र राजापाक्षसहित भारत, बंगलादेश र थाइल्याण्डका विदेशमन्त्रीसँग बेग्ला बेग्लै भेटेका छन् । ती भेटमा द्विपक्षीय एवं बहुपक्षीय चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको […]