काठमाडौँ । जम्बुलिङ इन्टरनेशनल अवार्ड- २०२२ को अवार्ड कार्यक्रम मलेसियाको राजधानी क्वालालाम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ । श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ जम्बुलिङ फिल्मस प्रा. लि.ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को फाइनल कार्यक्रम अगस्ट ५ तारिख (२०७९ साउनको २०) गते भएको हो । उक्त अवार्ड वितरण कार्यक्रममा […]