बझाङ । बुधबार ८ जनाको ज्यान जाने गरी भएको दुर्घटनाले ३ वर्ष अघिको घटनाको झल्को दियो । एकै प्रकृतिका घटना बारम्बार दोहिरिँदा पनि किन सचेत नभएका भनेर यात्रु तथा चालकलाई धेरैले प्रश्न गरे । तर, यसको शाब्दिक जवाफ भए पनि नैतिक र नियमपरक जवाफ कसैसँग छैन । प्रहरी प्रशासनको निगरानी र सवारी चालकको चतुर्याँई केही […]