काठमाडौं । चुनावको मुख्य दिन भोलि देशका धेरैजसो ठाउँको मौसम सफा रहने अनुमान छ । मौसम पूर्वानूमान महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म नै मौसम सामान्यतया सफा नै रहनेछ । धेरै ठाउँमा घाम लाग्नेछ।उच्च हिमाली एक/दुई ठाउँ बाहेक देशभरको मौसम सफा नै रहने महाशाखाका मौसमविद् विनु महर्जनले बताए। मतदानको दिन भोलि प्रदेश एक, बाग्मती प्रदेश […]