महेन्द्रनगर । ऊ एक मेहनती र संघर्षशील नारी हो। कक्षा १ देखि डिग्री पास गर्दासम्म उसले कहिल्यै पनि दोस्रो स्थान प्राप्त गर्नु परेन। सधैँभरि पहिलो स्थानमा रहने ऊ आफ्नै श्रीमानको पहिलो स्थानमा रहन सफल भइन। एकाबिहानै त्यो दिन उसको रोएको इमोजीवाला म्यासेज आयो। मैले हत्त न पत्त रिप्लाई दिएँ, ‘के भो केटी? किन रोएको […]