बझाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले जिल्ला प्रशासन कार्यालय बझाङमा आफ्ना मागसहितको ज्ञापन पत्र बुझाएको छ । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन बझाङले प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीलाई ज्ञापन पत्र बुझाएको हो । बिहीबार प्याब्सन, ऐनप्याब्सन, हिसानसहित निजी विद्यालय सञ्चालकहरूले जिल्ला सदरमुकाम चैनपुर बजारमा ¥याली, कोणसभा र ज्ञापन पत्र बुझाएको प्याब्सन […]