काठमाडौं । मुलुकको शोधनान्तर स्थिति २८८ अर्ब रुपैयाँ घाटामा पुगेको छ । चालू आर्थिक वर्षको १० महिनामा उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन कम हुँदा मुलुक भित्रने रकमको कमी हुँदा शोधनान्तर स्थिति घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को यसै अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँ बचतमा […]