सुर्खेत । सामाजिक सुरक्षा लागत होइन, लगानी हो, परोपकार होइन अधिकार हो । सामाजिक सुरक्षाले संरक्षण मात्र गर्दैन, रूपान्तरण पनि गर्दछ । सामाजिक सुरक्षा तपाईंको लागि मात्र होईन हामी सबैका लागि हो भन्ने जस्ता आदर्श वाक्यलाई आत्मसाथ गर्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बाल संवेदनशील सामाजिक सुरक्षाको अवस्था, चुनौती र भावी कार्ययदिशा विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न […]