एमसीसीबारे के भनौं ? सबै बुद्धिजीवी, विद्वान बरु सुन्नुहोस्, केही गाउँ खाने कथा र केही उखान । वनको बाघभन्दा ठूलो यहाँ, मनको बाघ भयो भ्रमको खेतीले तिलको पहाड, बन्न गयो के हो ? ताक परे तिवारी नत्र गोतामे विदेश नीति नेपालबाहेक अन्यत्र पाइन्न सितिमिति । आफू नाच्न नजान्ने अनि आँगन टेढा मेरै राष्ट्रवाद हो असली […]