काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै एकीकृत समाजवादीको मन्त्री हेरफेरको निर्णय कार्यान्वयन भएको हो । एकीकृत समाजवादीले ४ जना मन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो । स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउन सिफारिस गरेको […]