बुधबार, माघ १५, २०८२
  • होमपेज
  • एजुकेसन ग्लोबल सिनेट २०२६ को अनुदान प्रस्तावको लागि आह्वान
समाचार

एजुकेसन ग्लोबल सिनेट २०२६ को अनुदान प्रस्तावको लागि आह्वान

काठमाडौँ ।  एजुकेसन ग्लोबल सिनेट ग्रान्ट समितिले नेपालका शैक्षिक संस्थाहरू (विद्यालयहरू) लाई वर्ष २०२६ को अनुदान चक्र का लागि अनुदान प्रस्ताव पेस गर्न आमन्त्रण गर्दछ। प्रस्ताव बुझाउने अन्तिम मिति २०२६ मार्च ३१ सम्म रहेको छ।

सबै प्रस्तावहरू अनुदान प्रस्ताव निर्देशिका र अनुदान आवेदन टेम्प्लेट अनुसार तयार गरी बुझाउनु पर्ने छ । यी दस्ताबेजहरू एजुकेसन ग्लोबल सिनेट को वेबसाइटमा उपलब्ध छन्:

बुझाउने प्रक्रिया

१. अनलाइन पेस गर्ने: प्रस्तावहरू समता ग्लोबल सिनेटको वेबसाइट सबमिशन (Submission) पोर्टल मार्फत अनिवार्य रूपमा पेस गर्नुपर्छ:

Grants

विस्तृत निर्देशनहरू र आवश्यक उपकरणहरू वेबसाइटमा उपलब्ध छन्

https://docs.google.com/forms/d/e/1FAIpQLSf0HYMjQKUivjnpnl_TPDKaVD9LUHePm4NKka_JM4D3cs6F-w/viewform

२. इमेल मार्फत पेस गर्ने (वैकल्पिक):

अनलाइन सबमिशनका (Submission) अतिरिक्त, आवेदकहरूले समता सिनेट ग्रान्ट समितिका अध्यक्षलाई निम्न इमेल मार्फत पनि प्रस्ताव पठाउन सक्ने छन्: इमेल: [email protected]

हामी सबै शैक्षिक संस्थाहरूलाई आवश्यक कागजातहरूसहित राम्ररी तयार पारिएको प्रस्ताव पेस गर्न प्रोत्साहित गर्दछौँ ।

प्रा. गोपी उप्रेती
अध्यक्ष
समता सिनेट ग्रान्ट समिति

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार