काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार (असोज २) त्रिपालमुनि बसेको इजलास चलिरहेको छ ।
गत साता देशभरमा भएको जेन्जी पुस्ताको आन्दाेलनपछि भएको आगजनीमा सर्वाेच्च अदालतमा क्षति पुगेको थियो । त्यसपश्चात न्यायपालिकाको नियमित काम आजबाट सुरू भएको छ । आज इजलास त्रिपालमै बसेको हो । अरू विकल्प नहुन सम्म केही समय इजलासको काम यसै ठाउँबाट हुने बताइएको छ ।
तस्बिर : बाह्रखरीबाट
फेसबुक प्रतिक्रियाहरु