बर्दिया । बर्दियाको मधुवन नगरपालिका ५ मा रहेको चिरौटे सामुदायिक वनमा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । डिभिजन वन कार्यालय बर्दियाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ५५ वर्षीया समुन्द्री बुढाथोकी र ५० वर्षीया धनसारी गुरुङ छन् ।
बुढाथोकी र गुरुङ दाउरा खोज्न गएको वनमा गएका बेला बाघको आक्रमणमा परेका हुन् । वन नेपाल-भारत सीमा क्षेत्रनजिक पर्छ ।
फेसबुक प्रतिक्रियाहरु