बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
Breaking News

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेलको पक्षमा ५६६ जनाले मत हाल्दा सुवास नेम्वाङको पक्षमा २६० मत परेको छ । आधिकारिक घोषणा हुन भने बाँकी नै छ ।

पौडेलको पक्षमा प्रदेशका ३५२ र संघका २१४ जनाले मतदान गरे भने नेम्वाङको पक्षमा प्रदेशबाट १६२ र संघका ९८ जनाले मत दिएका छन् । ५ मत बदर भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार