बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • रविको मुद्दामा फैसलाको पूर्णपाठ : नेपाली नागरिकता भएको व्यक्तिले मात्रै दल खोल्ने र उम्मेदवार हुन पाउने (पूर्णपाठसहित)
Breaking News

रविको मुद्दामा फैसलाको पूर्णपाठ : नेपाली नागरिकता भएको व्यक्तिले मात्रै दल खोल्ने र उम्मेदवार हुन पाउने (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नहुने बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले नेपालको संविधान र कानुनले नागरिकता लिएका व्यक्तिलाई मात्र दल खोल्ने स्वतन्त्रता दिएको बताएको हो ।

फैलामा भनिएको छ, ‘यसको तात्पर्य नेपालको शासकीय हैसियत प्रापत गर्न नेपाली माटो, नेपाली कानुन र नेपाली राष्ट्रियताप्रति विधवत समर्पित रहेको हुनुपर्छ भन्ने पनि हो ।’

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार