बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आज तराईका जिल्लाहरूमा होली मनाईदै
Breaking News

आज तराईका जिल्लाहरूमा होली मनाईदै

काठमाडौं । आज तराईका जिल्लाहरूमा होली मनाईदै छ । सोमबार हिमाली र पहाडी जिल्लाहरूमा होली मनाइएको थियो।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार