शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • बाजुराको मत गणना सुरु गर्न निर्वाचन आयोगलाई आग्रह
समाचार

बाजुराको मत गणना सुरु गर्न निर्वाचन आयोगलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसले बाजुराको मत गणना सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर बाजुरा र स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गरेको हो।

कांग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तसँग भेट गरी तत्काल मतगणना सुरु गर्न आग्रह गरेका हुन्। काँग्रेसले बाजुरामा स्थगित गर्नु नपर्ने ठाउँमा स्थगित नभएको बताएका छन।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार