बझाङ । बझाङमा ४५ हजार मतगणना गर्दा ११ प्रतिशत मत बदर भएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार ४५ हजार ८८२ मत गणना गर्दा ४ हजार ९०२ अर्थात् १०.६८ प्रतिशत मत बदर भएको छ ।
हलचल बढ्दैछ पातालका पर्वतद्वय माझ गुडगुड उदरमा सक्रिय लाभा बहेझैँ आवाज जेठाराग्नीले उत्कर्षमा लग्यो उष्णता र बाफ, विस्फोटोन्मुख ज्वालामुखीको मुस्लो र राप, मुमुक्षु उष्णवायुको नाभिमा उन्माद रोकेर बसेको छु ! [...]
जसुई ठौरको पन उइलैबटीको चलिआयाको (इतिहास) माइसको बानीबेहोरा (सभ्यता) को सम्पत्तिमध्ये हामुले बोल्न्या भाषा पन एक हो । भन्याँ उखानै छइन, भाषा हराया लिपि हराँदो, लिपि हराया जाति हराँदो, जाति [...]
असोजको दोस्रो सातातिर बोटमा स–साना दानाहरू देखिएपछि गाउँलेहरू स्याउ बगैचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फल भन्दै खुसीयाली साँटे । केहीले भने ‘मर्ने बेला हरियो काँक्रो‘ भन्दै स्याउ [...]
Bajhang. Four people have been injured in a jeep accident in Bajhang. The jeep, with registration number BA 18 Cha 5149, was traveling from Talkot Rural Municipality towards the district [...]
दैवी प्रकोप ! दैवलाई मात्र के आरोप ? प्रकृति छ महान केही भाग्यले भासियौँ यहाँ त केही कर्मले पर्यौं डुबान पहाड पहिरो, वर्षा भारी बने खेतबारी अब आहाल गहिरो बालुवा [...]
काठमाडौं । विभिन्न जलवायु सम्बद्ध २४ संघसंस्थाले शनिवार जलवायु जनमार्च गर्ने भएका छन् । ती संस्थाले ‘ग्लोबल वीक अफ एक्सन’को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘जलवायु जनमार्च २०२४’को आयोजना गरेका हुन्। ग्लोबल नर्थका [...]
फेसबुक प्रतिक्रियाहरु