बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बझाङ प्रदेश १ मा गठबन्धनका सिंह विजयी
Breaking News

बझाङ प्रदेश १ मा गठबन्धनका सिंह विजयी

बझाङ ।  बझाङ प्रदेशसभा १ मा गठबन्धनका पृथ्वीबहादुर सिंह विजयी हुनुभएक‍ो छ । नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७७६ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १७ हजार ११२ मत प्राप्त गर्नुभयो भने ओखेडाले १३ हजार ३३६ मत प्राप्त गर्नुभएको छ ।
राप्रपा नेपालका कर्णबहादुर खड्का ४२६ र राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गर्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार