बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • मतान्तर घटाउँदै गठबन्धनका जोशी
Breaking News

मतान्तर घटाउँदै गठबन्धनका जोशी

बझाङ । बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशीले मतान्तर घटाएका छन् ।
निर्वाचन आयोगका अनुसार करिब डेढ हजारको हाराहारी भएको मतान्तरलाई घटाउँदै जोशीले साढे ९ सयमा झारेका छन् । पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार ऐनबहादुर महरले १४ हजार १६० मत ल्याउँदा गठबन्धनका उम्मेदवार जोशीले १३ हजार १९८ मत ल्याएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार