बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • झण्डै १ हजार मतले पछि परे पूर्वमन्त्री जोशी
Breaking News

झण्डै १ हजार मतले पछि परे पूर्वमन्त्री जोशी

बझाङ ।बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशी एमालेका उम्मेदवारभन्दा झण्डै १ हजार मत पछि परेका छन् ।

एमालेका उम्मेदवार ऐनबहादुर महरले ३ हजार ८८७ मत ल्याउँदा गठबन्धनका उम्मेदवार २ हजार ९१० मत अर्थात् ९७७ मत पछि परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार