बझाङ । प्रदेशसभा सदस्य निर्वाचन बझाङ २ मा नेकपा एमालेका एलबी रावल ९३ मतले अगाडि देखिएका छन् । उनी गठबन्धनका भीम भण्डारीलाई पछि पार्दै पहिलो स्थानमा देखिएका हुन् । भण्डारीले ७६६ मत ल्याउँदा रावलले ८५९ मत प्राप्त गरेका छन् ।
काठमाडौँ । ‘जेनजी’ आन्दोलनको रापताप र आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनको पृष्ठभूमिमा नेपालका राजनीतिक दलहरू नयाँ घोषणापत्र निर्माणको दबाबमा छन् । यसपटकको निर्वाचनमा विगतको जस्तो [...]
धनुषा। मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको [...]
आजभन्दा करिब एक दशक अघिको (२०७२ साल तिर) को कुरा हो । म धनगढीबाट बझाङको यात्रामा थिएँ । धनगढी-डडेल्धुरा राजमार्गमा भासूको भीर कटेपछि डडेल्धुराको हिउँपर्ने लेकाली भेग साहुखर्कमा बाजे (स्व. [...]
चितवन । जिल्लामा रहेका दलहरूले चुनावी प्रचारको पूर्वतयारीका कामहरू धमाधम गरिरहेका छन्। कार्यकर्ता भेटघाट, समिति निर्माण, आर्थिक सङ्कलनलगायत काममा दल र उम्मेदवारहरू लागेका हुन्। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले [...]
काठमाडौँ । गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चितुवाले थलारा गाउँपालिका-८ स्थित कोइरालकोटमा खडकबहादुर सिंहसहित स्थानीयका १० वटा बाख्रा मार्यो। डाँडाबाघ मध्यवर्ती सामुदायिक वनको ककनेडी घोडिबिन्ना हलाने वन क्षेत्रमा [...]
प्रिय सभापति ज्यू, जय नेपाल। यो पत्र कुनै औपचारिक निवेदन होइन, कुनै राजनीतिक भाषण पनि होइन। यो सुदूरको दुर्गम गाउँको एउटा झुपडीबाट उठेको दबिएको सास हो, वर्षौँदेखि मनभित्र थिचिएको पीडा [...]
फेसबुक प्रतिक्रियाहरु