शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी
Breaking News

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडाैं । हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । गुरुङ २ हजार ५७५ मतसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनको निकटम प्रतिद्वन्द्वी एमालेका पोल्देन छोपाङ गुरुङ्गले २ हजार २४७ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले मात्र ५ मत पाए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार