बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • डडेल्धुरामा २९५६ मतगणना हुँदा कसले कति पाए ?
समाचार

डडेल्धुरामा २९५६ मतगणना हुँदा कसले कति पाए ?

डडेल्धुरा । डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ ।

देउवा उम्मेदवार बनेको डडेल्धुराको दुई हजार नौ सय ५६ मतगणना हुँदा देउवाले एक हजार चार सय चार मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय ३० र नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले पाँच सय २७ मत प्राप्त गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार